सेफ्टी ट्यांकमा निसास्सिएर चार जनाको मृत्यु

सेफ्टी ट्यांकभित्र निसास्सिएर मोरङको सुनवर्षी नगरपालिकामा शनिबार चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सुनवर्षी नगरपालिका-९ डायनियास्थित मस्जिदको सेप्टिक ट्यांकको ढलानको काठको सेटिङ खोल्न छिरेका सात मजदुरमध्ये चार जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिकाका २० फिरोज आलम, २५ वर्षीय मोहम्मद सहनवाद, ४५ वर्षीय कपिल आलम, २२ वर्षीय ओसिव आलम छन्। घाइते … Continue reading सेफ्टी ट्यांकमा निसास्सिएर चार जनाको मृत्यु